Monday, January 30, 2012

Model From Morang ; Nonima Subba | नोनिमा सुब्बा



ग्रामीण परिवेशमा जन्मी हुर्किएकी नोनिमा सुब्बा आफूलाई खुला हृदयकी बताउँछिन् । मोरङ राजघाट घर भएकी सुब्बाले तीनवटा गीतको म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । कोरियन हेयर स्टाइल र जिरो फिगर शरीरका कारण 'क्यूट' देखिने नोनिमामा चलचित्र नायिका हुने रहर छ ।

 दमक मल्टिपल क्याम्पसमा प्लस टु अध्ययनरत नोनिमा पेसाले ब्युटिसियन हुन् । रहरैरहरमा मोडलिङ थालेकी सुब्बा बिकिनीमा प्रस्तुत हुने कुरामा चाहिँ सोच्नैपर्ने बताउँछिन् । उनले भनिन्- 'समाज जति उदार हुन्छ, त्यतिसम्म खुल्ने हो ।'

अविवाहित नोनिमा आफ्नो कुनै ब्वाइप|mेन्ड नभएको दाबी गर्छिन् । किन त ? उनले भनिन्- 'प्रपोज त धेरैले गर्छन् तर एस नभनेकाले ब्वाइप|mेन्ड हुने कुरै भएन ।' यौनलाई आवश्यकताकै परिधिमा राख्ने नोनिमाले भनिन्- 'विवाह नै नभएपछि त्यसको अनुभव गर्ने कुरै भएन ।'

No comments:

Post a Comment